विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको तलब दिनू– शिक्षामन्त्री पुन
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहलाई आग्रह गरेका छन् । मन्त्री पुनले न्यूनतम तलब नदिने स्थानीय तहलाई भनेका छन्, … पूरा पढ्नुहोस् »
















