विद्यालय शिक्षा विधेयक टुङ्गिने तयारीमा, निजी विद्यालयको विषय थप पेचिलो

काठमाडौँ । विद्यालय शिक्षा विधेयक पारितको अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले विधेयकलाई भोलिसम्ममा पारित गर्ने तयारी गरेको हो । विधेयक अन्तिम चरणमा पुगिरहेको वेला विधेयकमा सुरुदेखिको … पूरा पढ्नुहोस् »