शिक्षामन्त्री भट्टराई बिरामी, अस्पताल भर्ना

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी … पूरा पढ्नुहोस् »