विद्या भण्डारीको सदस्यता स्थगन अवस्थामा छ : नेकपा एमाले
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ अवस्थामै रहेको जनाएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पोलिटब्युरो बैठकको बारेमा जानकारी गराउँदै भने, उहाँको सदस्यता … पूरा पढ्नुहोस् »