पूर्वराष्ट्रपति भण्डारीले गरिन् कांग्रेसका नेता कोइरालासँग छलफल

काठमाडौँ । नेकपा एमालेको राजनीतिमा पुनरागमन गर्ने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग छलफल गरेकी छन् । शुक्रबार बिहान भण्डारी र कोइरालाबीच छलफल भएको छ … पूरा पढ्नुहोस् »