विपद्‌को समयमा नागरिकको सेवामा सरकार तल्लिन भएको छ : कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्‌को समयमा नागरिकको सेवामा सरकार तल्लिन रहेको बताएका छन् । मनसुन सक्रियभएसँगै बाढी, पहिरो र डुबानले देशभरको जनजीवन प्रभावित भएको उनले बताए । उनले … पूरा पढ्नुहोस् »