विपद् संकटग्रस्त ७१ स्थानीय तहलाई ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान दिन सिफारिस
काठमाडौँ । विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ स्थानीय तहका विपद् प्रभावित परिवारलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि संघीय सरकारका तर्फबाट तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान दिन सिफारिस … पूरा पढ्नुहोस् »