विपिनको रिहाइबारे परराष्ट्र मन्त्री राणाद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन् । हमास समूहको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइमा पहल गरिदिन उनले … पूरा पढ्नुहोस् »