विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायली राजदूतको भनाइ
काठमाडौँ । गाजामा हमासको नियन्त्रणमा रहँदा नेपाली विद्यार्थी विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायलले जानकारी दिएको छ । जोशीको पार्थिव शरीर इजरायल हुँदै नेपाललाई हस्तान्तरण गरेसँगै उनको परिवारले मंगलबार … पूरा पढ्नुहोस् »
















