विपीनको सुरक्षित र शीघ्र रिहाइनिम्ति सरकारले संवाद गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपीन जोशीको सुरक्षित र शीघ्र रिहाइका निम्ति हरसम्भव पहलमा जुटिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले विपीनको शीघ्र … पूरा पढ्नुहोस् »