‘विप्लव’ नेतृत्वको नेकपाले साउन ३० गते एमसीसीविरुद्ध देशभर प्रदर्शन गर्ने
काठमाडौँ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी परियोजनाविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ। साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रदर्शनको आह्वान गरेको हो । नेकपाको एमसीसी … पूरा पढ्नुहोस् »