विविध कार्यक्रम गरी सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाउन महासंघको आव्हान
काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई विशेष रुपमा मनाउन अपिल गरेको छ । सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा … पूरा पढ्नुहोस् »