देउवा–शर्मा एक घण्टा वार्ता, विशेष महाधिवेशन बेवास्ता गरे राजीनामा दिने महामन्त्री शर्माको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामाको चेतावनी दिएका छन् । महामन्त्री शर्माले आइतबार दिउँसो १२ बजेदेखि झन्डै एक घण्टा भेट गरेका थिए । त्यसक्रममा … पूरा पढ्नुहोस् »
















