धनगढीका नगरप्रमुख गोपाल हमाल अस्वस्थ
काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल अस्वस्थ भएका छन् । उनी भारतको राजधानी दिल्लीमा उपचाररत छन् । दिल्लीस्थित म्याक्स अस्पतालको ‘न्युरोइन्टेन्सिभ केयर’मा उनको उपचार भइरहेको छ । धनगढीस्थित मायामेट्रो … पूरा पढ्नुहोस् »