वीरगञ्ज भन्सारबाट ८ महिनामा १ अर्ब राजस्व सङ्कलन

पर्सा । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। … पूरा पढ्नुहोस् »