वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु १२ घण्टा लम्बियो

काठमाडौँ । वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु १२ घण्टा लम्बिएको छ । दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो अर्थात शनिबार साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न … पूरा पढ्नुहोस् »