वीर अस्पतालको निमित्त निर्देशकमा डा. गौतम
काठमाडौं। वीर अस्पतालको आइतबारबाट निर्देशक डा. सन्तोष पौडेलको दुई वर्ष कार्यकाल पुरा भएसँगै निमित्त निर्देशकको जिम्मेवारी डा.समाज गौतमले पाएका छन् । डा. पौडेल २०७९ फागुन ५ गते मा वीर अस्पतालको … पूरा पढ्नुहोस् »