वैत्यश्वरमा सरकारी तलब खानेले छोराछोरीलाई बोर्डिङमा पढाउन नपाउने

काठमाण्डौं । दोलखाको वैत्यश्वर गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधिसहित राज्यको श्रोतबाट तलवभत्ता खाने सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने व्यवस्था गरेको छ । गाउँपालिकाको आइतबार बसेको बैठकले राज्यको श्रोतबाट तलवभत्ता खाने … पूरा पढ्नुहोस् »