वैदेशिक रोजगारीबाट प्राप्त सीप मुलुकको विकासमा लगाउनुपर्नेमा जोड : मन्त्री सिंह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएका सीप र पुँजीलाई मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिएका छन् ।  त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग … पूरा पढ्नुहोस् »