वैभवी सापकोटालाई थाइल्यान्डमा स्वर्णसहित तीन पदक
काठमाडौँ । थाइल्यान्डमा सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी १० वर्षीय वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गरेकी छिन् । सापकोटाले एक स्वर्ण र दुई काँस्यसहित तीन पदक जितेकी हुन् । … पूरा पढ्नुहोस् »