व्यवसायी सुमार्गीलाई ३५ दिनभित्र ऋण तिर्न प्रभु बैंकको ताकेता
काठमाण्डौं । प्रभु बैंकले व्यवसायी अजेयराज सुमार्गीलाई ३५ दिनभित्र ऋण तिर्नको लागि ताकेता गरेको छ। वैशाख २२ गते नै ३५ दिनको अवधि दिएर बैंकले सार्वजनिक सूचना जारी गरेको छ। यसअघि … पूरा पढ्नुहोस् »