शक्तिशाली भूकम्पले हल्लाए पनि नेपालका यी जिल्लाको स्थिति सामान्य
काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि … पूरा पढ्नुहोस् »