शवदाह काण्डमा किराँतीलाई जोगाइएपछि महेश बस्नेत आक्रोशित

काठमाण्डौं । पशुपतिको विद्युतीय शवदाह मेसिन खरिद प्रकरणमा भएको भ्रष्टाचारमा तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीलाई प्रतिवादी नबनाइएकोमा नेकपा एमालेका नेता महेश बस्नेतले आपत्ति प्रकट गरेका छन् । सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत … पूरा पढ्नुहोस् »