गुजरातका पूर्व मुख्यमन्त्री रुपानीको डीएनए मिल्यो, शव परिवारलाई हस्तान्तरण गरिने
काठमाडौँ । भारतको अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको डीएनए मिलेको छ । डीएनए मिलेसँगै उनको शव परिवारलाई हस्तान्तरण गरिने र राजकोटमा दाहसंस्कार गरिने भारतीय मिडियाहरुले … पूरा पढ्नुहोस् »