शिक्षकहरुलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बस्न र शिक्षा प्रणालीलाई सामान्य अवस्थामा फर्काउन आह्वान गरेका छन् । सम्भव मागहरू पूरा गर्ने सरकारको तयारी रहेको भन्दै प्रधानमन्त्री ओलीले … पूरा पढ्नुहोस् »