शिक्षक आन्दोलन आज दोस्रो दिन : काठमाडौंमा शिक्षकको प्रदर्शन, यातायात अस्तव्यस्त
काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । काठमाडौँ को माइतीघर तथा वानेश्वर क्षेत्रमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् … पूरा पढ्नुहोस् »