शिक्षक महासंघलाई मन्त्रालयले बोलायो पुनः वार्तामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आदोलनरत शिक्षक महासंघलाई पुनः वार्तामा बोलाएको छ । मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरेर उनीहरूलाई शनिबार बिहान ७ः३० बजे वार्तामा आउन आह्वान … पूरा पढ्नुहोस् »