शिक्षक महासंघ वार्ताबाट टाढा
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसहितको सरकारी टोलीले आन्दोलनरत शिक्षक महासंघलाई सिंहदरबारमा आज (शुक्रबार) दिउँसो ३ बजे छलफलका लागि बोलाए पनि महासंघ वार्तामा सहभागी भएन। शिक्षक महासंघको आन्दोलन परिचालन समितिकी … पूरा पढ्नुहोस् »