शिक्षा विधेयक २०८० लाई टुङ्गोमा पुर्‍याउन गम्भीर छु- शिक्षामन्त्री पन्त

काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथि … पूरा पढ्नुहोस् »