शिखर इन्स्योरेन्सको अर्घाखाँची र तौलिहवा शाखाद्वारा रक्तदान कार्यक्रम
काठमाडौं । शिखर इन्स्योरेन्सको २० औं बार्षिक उत्सवको अवसरमा अर्घाखाँची र तौलिहवा शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । … पूरा पढ्नुहोस् »