शिखर इन्स्योरेन्सको खुद नाफा १.३३ प्रतिशतले बढ्यो

काठमाडौं। शिखर इन्स्योरेन्सले पहिलो त्रैमाससम्ममा ११ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। गत आवको तुलनामा सो नाफा १.३३ प्रतिशतले बृद्धि भएको हो । कम्पनीले गत आवको यस … पूरा पढ्नुहोस् »