शिखर इन्स्योरेन्स एनएफआरएस–१७ अनुसार त्रैमासिक विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी
काठमाडौं । शिखर इन्स्योरेन्सले नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस– १७) अनुसार आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी बनेको छ । नेपाल लेखामान … पूरा पढ्नुहोस् »
















