शिथिल अङ्गमा नौमुजाका निधार ।।

पैतालाका धुलो मईलोअझै धुन बाँकि नै छबुझने देख्ने कोहि छैनअझै रुन बांकि नै छ ।१ हातभरि उठ्या ठेलानिको अझै भाको छैननाम्लो बोक्या निधारमाअझै खाटा गाको छैन ।२ सपनिको हिलो धुलोसफा … पूरा पढ्नुहोस् »