शेयर बजार नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । कारोबार मापक नेप्से परिसूचक १३.७८ अङ्कले उकालो लागेर एक हजार ८६२.०६ मा पुगेको छ … पूरा पढ्नुहोस् »