श्रमजीवी पत्रकारको श्रम अधिकार पक्षमा महासंघले थाल्यो आन्दोलन

काठमाडौँ । श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ । शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवी पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका … पूरा पढ्नुहोस् »