श्री एयरलाइन्सको मंसिर १५ बाट सुर्खेत उडान
काठमाडौं। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले आउँदो मंसिर १५ गतेबाट काठमाडौं सुर्खेत नियमित उडान सुरु गर्ने भएको छ। दैनिक एउटा उडान गर्ने गरी गत नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको कम्पनीका … पूरा पढ्नुहोस् »
















