श्री एयरलाइन्सको ह्वील स्टेरिङ लक भएपछि विमान ‘डाइभर्ट’
काठमाडौं । श्री एयरलाइन्सको काठमाडौंबाट सुर्खेतका निम्ति उडेको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको इन्डिकेटरमा समस्या देखिएपछि डाइभर्ट गरिएको … पूरा पढ्नुहोस् »