संघीय गणतन्त्र आमजनता र गरिबलाई अधिकारसम्पन्न बनाउन स्थापना गरिएको हो : मुख्यमन्त्री बानियाँ
हेटौँडा । हेटौँडामा शनिबार आयोजित नेपाल स्काउटको एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय गणतन्त्र आमजनता र गरिबलाई अधिकारसम्पन्न बनाउन स्थापना गरिएको बताएका छन् । संघीय गणतन्त्र कसैलाई बिगार्न … पूरा पढ्नुहोस् »
















