संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने शिक्षामन्त्री राईको दावी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो … पूरा पढ्नुहोस् »