सरकार र संसद् दुवै राम्रो लयमा चल्न सकेन- सांसद गौतम

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य संजयकुमार गौतमले सरकार र संसद् दुवै राम्रो लयमा चल्न नसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार पनि सरकारजसरी … पूरा पढ्नुहोस् »