संयुक्त जनआन्दोलन समितिको प्रदर्शनमा तीन जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । राजतन्त्र पुनर्स्थापना माग गरी ‘संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार रत्नपार्क क्षेत्रमा भएको प्रदर्शन साँझ ५ बजे सकिएको छ। कार्यक्रम स्थलमा … पूरा पढ्नुहोस् »