संविधानकै कारण कोशीमा विवाद सिर्जना हुँदै आएको छ : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेख गरेको विषयमा नै त्रुटी भएको बताएका छन् । कोशी प्रदेश विराटनगरमा समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन … पूरा पढ्नुहोस् »