संविधानले नेपाली जनताको हकअधिकार सुनिश्चित गरेको छ- देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् । आज संविधान दिवसका अवसरमा … पूरा पढ्नुहोस् »