‘संविधान संशोधन काँग्रेस-एमालेको प्राथमिकतामा परेन’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् । मे दिवसको अवसरमा बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०८७ मा … पूरा पढ्नुहोस् »