संविधान संशोधन सबै पक्षको सहमतिमा हुनुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाण्डौं । बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा … पूरा पढ्नुहोस् »