एमालेले संसदमा गरायो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसदमा गराएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पत्रमार्फत उक्त जानकारी दिएका हुन् । राष्ट्रिय सहमतिको … पूरा पढ्नुहोस् »