संसदीय छानबिनका लागि दबाब दिन कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनका लागि दबाब दिन प्रमुख प्रतिपक्षी दल कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने निर्णय गरेको छ । सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय … पूरा पढ्नुहोस् »