संसदीय दलको नेता चयन पछि मात्रै सरकार गठनबारे छलफल हुने प्रचण्डको दावी

काठमाडौं । नेकपा (माओवादी केन्द) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक … पूरा पढ्नुहोस् »