संसद् अवरोधका विषयमा प्रधानमन्त्री र सभामुख छलफल गर्दै

काठमाडौं । संसद् अवरोधका विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएका छन् । प्रतिपक्षीको अवरोधका कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा सभामुखले गम्भीर रूपमा … पूरा पढ्नुहोस् »