संसद अधिवेशन बोलाउन संयुक्त दबाब दिने प्रतिपक्षीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय … पूरा पढ्नुहोस् »